+
+

बिहीबारका दैनिक पत्रिकामा बिजनेस खबर

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष ३ गते ७:४१

राजधानीबाट बिहीबार प्रकाशित हुने आर्थिक क्षेत्रका दैनिक पत्रिकाहरुले आइकाओ टोली आउँदै, तंगि्रदै आयल निगम, लगानी बोर्डका आधा दर्जन आयोजना निश्क्रिय लगायतका खबर छन् ।

कारोबार दैनिकमा नक्कली टे्रडमार्कको बिगबिगी, यसरी तंगि्रदैछ निगम, भाउ सस्तिएपछि सुनचाँदी धितो कर्ता पनि घट्यो, खाद्य अधिकारीप्रति सभासदको प्रतिवद्धता, हिटरको ब्यापार १५ प्रतिशत बढ्यो, बढी कमाउने अर्बपतिमा अलिबाबाका ज्याक लगायतका खबर छन् ।

नागरिक दैनिकमा आइकाओ टोली आउँदै, बोर्डका आधा दर्जन आयोजना निश्क्रिय, कामदार हितमा सरकार उदासीन, चीनको भन्सारसहित सुविधा निकासी गर्ने वस्तू नै अपर्याप्त, चिया खेतीमा विषादी प्रयोग घट्दै, निगमको ठूलो जहाज निर्माण अन्तिममा, पोखरामा ग्याँस अभाव लगायतका खबर छन् ।

अन्नपूर्णमा नेपालबाट दैनिक २०.६५ करोड कालोधन बाहिर, ट्रक सिण्डिकेटले उपभोग्य वस्तुको भाउ बढ्यो, अर्थ मन्त्रालयको बिगुलमा उजुरी गर्नेहरु बढि्दै, निगमको एअरबस फागुन दोस्रो साता आउने, कार्यान्वयनमा राष्ट्र बैंक लचिलो हुने संकेत लगायतका खबर छन् ।

आर्थिक दैनिकमा एयरबससँग विमान खरिद सम्झौतामा त्रुटी, हाम्रो विकास बैंकद्वारा राष्ट्र बैंकको निर्देशन अवज्ञा, आयल निगमले इन्धनको मूल्य समायोजन गर्न सकेन, विज्ञापन संघमा आज निर्वाचन, सुनकोशी मोरङ सिचाइँमा करोडौं भ्रष्ट्राचार लगायतका खबर छन् ।

annpurna-eco arthik-eco

karobar-eco

nagarik-eco

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?