+
+

घुस लिने राष्ट्रिय अनुसन्धानका कर्मचारी रंगेहात पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष १३ गते १९:०८

१४ पुस, भैरहवा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीलाई घुस लिँदै गर्दा रंगेहात पक्राउ गरेको छ ।

सहायक सूचक विष्णु भूर्तेल ६ हजार घुस लिँदै गर्दा भैरहवा वसपार्क क्षेत्रबाट पक्राउ परेका हुन् । बेलहिया नाकामा खटिएका उनले झोले पोके तस्करसँग घुस लिँदै गर्दा अख्तियारको क्षेत्रीय कार्यालयको सम्पर्क कार्यालय बुटबलको टोलीले पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?