लोकदोहोरी गायीका माया गुरुङले तीजको कोसेली ‘मेरो मायाँलाई मेरै बनाएँ’ बजारमा ल्याएकी छिन् । छमछमी नाच्न मिल्ने यस गीतमा उनी स्वयम र राजन कार्कीको स्वर रहेको छ ।
गीतमा गायीका गुरुङले ‘मेरो मयाँलाई मेरै बनाएँ, कतिले नजर लगाथे मलाई, सबैलाई हेरेको हेरै बनाएँ’ बताउँदै छिन् । उता गायक कार्कीले ‘मरी मायाँलाई ठुलै बनाएँ, अरुले नजर कसरी लगाए, मैले त मायाँलाई गुलावको फुलै बनाएँ’ भनेर मायाँलाई फुरुङ्ग पार्छन् ।
भिडियो
गीतको शब्द तथा लय गायक कार्कीले संकलन गरेका हुन् । गीत प्राप्ती म्यूजिक एण्ड क्रियशनले बजारमा ल्याएको हो । गीतमा गायक गायीका दुबैले मायालुलाई सम्मानजनक रुपमा प्रस्तुत गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4