+
+

‘गोविन्द केसी’हरु सडकमा उत्रिए (फोटो फिचरसहित)

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ १९ गते १८:२५

Dr Govinda Kc Supporter (5)

१९ भदौ, काठमाडौं । १३ दिनदेखि आमरण अनसनरत प्रा. डा. गोविन्द केसीको समर्थनमा राजधानीमा प्रदर्शन भएको छ ।

माइतीघर मण्डलाबाट सुरु भएको पदयात्रा बनाँ बानेश्वरमा पुगेर समापन भएको थियो । ‘विवेकशील नेपाली’को आयोजनामा भएको भएको पदयात्रामा सहभागीहरुले डा. केसीको स्केच भएको मुखुण्डो लगाएका थिए ।

Dr Govinda Kc Supporter (3)

प्रदर्शनकारीहरुले मेडिकल माफिया होसियार, खबरदार ३ करोड नेपालीको स्वास्थ्यमा खेलबाड हुँदैछ जस्ता प्लेकार्डहरु बोकेका थिए ।

चिकित्सा शिक्षा र सेवामा सुधारको माग गर्दै डा. केसी १३ दिनदेखि आमरण अनसनमा छन् । सरकारका प्रतिनिधिले केसीसँग वार्ता गरेपनि सहमति भइसकेको छैन ।

Dr Govinda Kc Supporter (2) Dr Govinda Kc Supporter (4) Dr Govinda Kc Supporter (6)

तस्वीरः कविन अधिकारी/अनलाइनखबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?