९ पुस, काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राध्यापक डिल्लीराम उप्रेतीलाई नियुक्त गरेको छ । त्यस्तै रेक्टरमा डा. सुधा त्रिपाठी नियुक्त भएकी छन् ।
त्रिवि उपकुलपतिको सिफारिसका आधारमा त्रिवि कूलपतिका हैसियतले प्रधानमन्त्री केपी शर्मा ओलीले विहीबार उप्रेती र त्रिपाठीलाई नियुक्त गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4