+
+

रोजगारीका लागि शैक्षिक योग्यता परीक्षण अनिवार्य

अनलाइनखबर अनलाइनखबर
२०७२ माघ १७ गते ७:१०

Interview

१७ माघ, काठमाडौं । कुनै तहको अध्ययन सकेपछि रोजगारीमा जानुअघि हरेक व्यक्तिले सरकारले सञ्चालन गर्ने शैक्षिक योग्यता प्रमाणिकरणसम्बन्धी परीक्षा उत्तीर्ण गर्नुपर्ने भएको छ ।

राष्ट्रसेवक कर्मचारीलाई प्रतिस्पर्धी र सेवालाई प्रभावकारी बनाउन शिक्षा मन्त्रालयले यस्तो प्रणाली विकास गर्न लागेको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

यस्तो प्रणालीको विकास गरिएपछि कर्मचारीले दिने सेवा स्तरीय हुने विश्वास मन्त्रालयले लिएको छ ।

शैक्षिक योग्यता प्रमाणीकरणका लागि शिक्षा मन्त्रालयअन्तर्गत राष्ट्रिय परीक्षा प्रणालीको विकास गर्नुपर्ने प्रस्तावसहितको योजना मन्त्रालयले तयार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?