२९ माघ, काठमाडौं । रोयल काठमाडौं हिमालय वेभरेज कम्पनीले ब्ल्याक स्टोन ब्रान्डको स्पाइस वाइन नेपाली बजारमा ल्याएको छ ।
रोयल विग मास्टरको सफलतापछि ल्याएको उक्त वाइन नेपालकै पहिलो स्पाइस वाइन भएको दाबी छ । रेड वाइनमा १० प्रतिशत र हृवाइट वाइनमा ११ प्रतिशत अल्कोहलको मात्रा रहेको छ ।
यसको उपभोक्ता मुल्य १ वोतल (७५० मिली)को ३ सय ८० रुपैयाँ कायम गरिएको छ । नेपालमा करिव ४० वटा डिरलबाट यसको विक्री वितरण भैरहेको जानकारी कम्पनीका प्रबन्धक मिलन शर्माले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4