फेसनको दुनियाँमा नायिका सोनम कपुर अगाडि छिन् । उनले लगाएका पहिरनको चर्चा मिडियामा सधै नै हुन्छ । सोनमले लगाएको पहिरनले कहिलेकाही उनलाई धोका पनि दिएको छ । सोनमले हालै मात्र ‘हेल्लो’ अवार्डमा लगाएको पहिरनको चर्चा सर्वत्र भैरहेको छ । खुलेको क्लिभेजमा यी डीभाले लगाएको वन पिस गाउनले चर्चा पाइरहँदा यसभन्दा अगाडि पनि उनले लगाएको पहिरनको चर्चा गर्नु स्वभाविक हुन्छ ।
सोनम विदेशमा हुने विभिन्न कार्यक्रममा पनि पहिरनमा सजग छिन् । उनले एक कार्यक्रममा लगाएको सेतो वन पिसले पनि खुबै चर्चा पाएको थियो । बलिउडमा नायिकाहरु पहिरनका कारण पनि चर्चामा हुन्छन् । जसमा सोनम कपुर पनि पर्छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4