+
+

भर्नाका नाममा रकम असुल्दै सामुदायिक विद्यालय

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २५ गते ५:४३

२५ वैशाख, काठमाडौं । विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालयसम्म ल्याउन भर्ना अभियान चलिरहेको छ ।

school_teacher5तर, सरकारी नीतिविपरीत काभ्रेका सामुदायिक विद्यालयहरुले विद्यार्थी भर्ना गर्दा विभिन्न शीर्षकमा शुल्क लिएको पाइएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

सदरमुकाम र दुर्गमका सामुदायिक विद्यालयले यसरी शुल्क असुलेको  पाइएको हो । अविभावकहरुका अनुसार जिल्लाको च्यासिङखर्क ३ च्याल्टीस्थित आत्मविकास उमावि र भीमखोरी५ को भिमेश्वरी माविले चर्को शुल्क असुलेका छन् । ती विद्यालयले चारदेखि पाँ सय रुपैयाँ भर्ना शूल्क लिने गरेका छन् ।

बनेपा र पनौतीका सामुदायिक विद्यालयले कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई सयदेखि ११ सय रुपैयाँसम्म भर्ना शुःक लिने गरेको अभिभावकहरुले गुनासो गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?