+
+

शान मरिनामाथि क्रोएसियाको गोल वर्षा

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २३ गते ८:५६

Croatia२३ जेठ, काठमाडौं । अन्तराष्ट्रिय मैत्रिपूर्ण फुटबलमा क्रोएसियाले शान मारिनोमाथि गोलको बर्षा गरेको छ ।

युरो कप अघि शनिबार राति भएको खेलमा क्रोएसियाले शान मारिनोमाथि १०-० गोल अन्तरको कीर्तिमानी जित हात पारेको हो । उसको जितमा मारियो मान्जुकिन र निकोला कोलोनिकले हृयाट्रिक गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?