+
+

डा. केसीको समर्थनमा राजधानीमा प्रदर्शन, हेर्नुस् ११ तस्वीर

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन १ गते २०:०९

dr govinda kc suporter (8)

१ साउन, काठमाडौं । आमरण अनसनमा बसेका प्रा. डा गोविन्द केसीको समर्थनमा शनिबार राजधानीमा प्रदर्शन भएको छ ।

माइतीघरबाट सुरु भएको जुलुसमा चिकित्सा शिक्षाका विद्यार्थीहरुको जुलस बानेश्वरमा पुगेर सकिएको थियो । जुलुसमा सहभागीहरुले डा. केसीको मास्क लगाएका थिए भने हातमा विभिन्न नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।

जुलुस बानेश्वरमा पुग्दा सिमसिम पानी पर्‍यो । तर, पानीकै बीच कोणसभा समेत भएको छ । प्रदर्शनका क्रममा प्रतिकात्मक रुपमा सडकमै सुतेका ‘विरामी’को उपचार गरिएको थियो ।

dr govinda kc suporter (2) dr govinda kc suporter (3) dr govinda kc suporter (5) dr govinda kc suporter (6) dr govinda kc suporter (7) dr govinda kc suporter (9) dr govinda kc suporter (11) dr govinda kc suporter (13) dr govinda kc suporter (14) dr govinda kc suporter (15)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?