+
+

अविश्वास प्रस्तावको पक्षमा ३४१ सदस्य छन्ः विमलेन्द्र निधि

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ७ गते २०:०९

Bimalendra-Nidhi

७ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सरकारविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव सहजै पारित हुने दाबी गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै कांग्रेस नेता निधिले अविश्वासको प्रस्तावको पक्षमा ३४१ सांसद रहेको दाबी गरे ।

साथै उनले यो पारित भएपछि नयाँ सरकार गठन प्रक्रिया सहज रुपमा अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?