१७ साउन, धनकुटा । धनकुटाको परेवादिनमा घाँस काट्ने क्रममा भिरबाट झरेको ढुङ्गाले लागेर एक महिलाको मृत्यु भएको छ ।
परेवादिन ५ बस्ने ४२ वर्षीय कमला सुबेदी आइतबार दिउँसो १ बजे स्थानीय जंगलमा घाँस काट्ने क्रममा माथीबाट झरेको ढुङ्गाले लागेको थियो ।
ढुङ्गाले लागेर गम्भिर घाइते उनको न्युरो अस्पताल विराटनगरमा उपचारका क्रममा राती ८ बजे मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4