२४ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि अमेरिकी राजदुत अलेना बी. टेप्लिट्सबीच भेटवार्ता भएको छ ।
सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवासमा भएको भेटमा बार्ताका क्रममा राजदुत टेप्लिट्सले प्रधानमन्त्रीलाई बधाई तथा कार्याकालको सफलताको शुभकामना व्यक्त गरिन् ।
भेटमा राजदूत टेप्लिट्सले नेपालको शान्ति, संविधान र समसामयिक राजनीतिबारे चासो राखेकी थिइन् ।
जवाफमा प्रधानमन्त्री प्रचण्डले सकारात्मक सहयोगका लागि राजदूत, अमेरिकी सरकार र जनतालाई धन्यवाद दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4