२३ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनको विकास निर्माण र जनताको काममा बढी ध्यान दिने बताएका छन् ।
चितवनको विकास निर्माणबारे ज्ञापनपत्र बुझाउन आएको चितवनको सर्वपक्षीय टोलीसँगको कुराकानीमा प्रचण्डले गृहजिल्लाको विकास निर्माणमा विशेष ध्यान दिने बताएका हुन् ।
उनले आफूलाई चितवनले नेता बनाएको भन्दै जिल्लाको विकास निर्माणमा विशेष ध्यान दिने बताएका हुन् ।
चितवनका सांसद तथा प्रतिनिधिले चितवनको विकासका लागि विभिन्न माग समेटिएको ज्ञापनपत्र बुझाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4