+
+

पेरिस फेसन विकमा किमको पारदर्शी पहिरन

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज १४ गते १२:३५

kim kardashian (4)
जब कुनै कार्यक्रममा रियालिटी स्टार किम कार्दशियन पुग्छिन्, अन्य मोडलहरुको स्थान कमजोर बन्छ । उनै किम बिहिबार फ्रान्सको राजधानी पेरिसमा आयोजना भैरहेको ‘पेरिस फेसन विक’मा पुगिन् ।

चर्चित मोडलहरु र्‍याम्पममा उत्रिएपनि किमले शोमा सबैको ध्यान आफूतिर खिचिन् । किमको पहिरन पूर्ण रुपमा पारदर्शी थियो । आफ्नो अन्डरवेयर देखिने पिरले किमले हातले छोपिरहेकी थिइन् । kim kardashian (1) kim kardashian (2) kim kardashian (3)
तर, उनको फेसन यस अगाडि देखिएको थिएन । ३५ बर्षकी दुई सन्तानकी आमाको स्टाइल र फेसन शैलीले फेसन विकमा खुबै चर्चा पाएको छ । kim kardashian (5) kim kardashian (6) kim kardashian (8)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?