+
+

चट्याङ लागेर प्यूठानमा दुईको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज १८ गते ८:३०

Chatyang१८ असोज, प्यूठान । वर्षसँगै गएराति परेको चट्याङ लागेर प्यूठानमा दुई जनाको मृत्यु भएको छ ।

नारिकोट-७ निवासी ६० वर्षीय धनकला खड्का र विना जिसीको ज्यान गएको प्यूठान प्रहरीले जनाएको छ ।

चट्याङ लागेर घाइते भएका खड्काको उपचारको क्रममा जिल्ला अस्पताल विजुवारमा मृत्यु भएको हो । जिसीको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?