१९ फागुन, काठमाडौं । नेकपा एमालेसम्वद्ध अनेरास्ववियूले देशभरका १०० क्याम्पसमा आफ्नो संगठनले स्ववियु चुनाव जितेको दाबी गरेको छ ।
अनेरास्ववियुले बिहीबार पत्रकार सम्मेलन नै गरेर सूची समेत सार्वजनिक गरेको छ । अनेरास्ववियुकी अध्यक्ष नविना लामाका अनुसार ३६० क्याम्पसमा स्ववियु रहेकोमा २३० मा चुनाव सम्पन्न भएको छ ।
राजधानीमा ४८ क्याम्पस रहेकामा ११ वटामा चुनाव भएको छ । र, ६ वटामा आफ्नो संगठन विजयी भएको लामाले बताइन् ।
कांग्रेस सम्बद्ध नेविसंघले ९५ क्याम्पसमा स्ववियु चुनाव जितेको दावी गरेको छ ।
हेर्नुहोस् अखिलले सार्बजनिक गरेको सूची
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4