बाढी पीडितलाई सघाउन संयुक्त राष्ट्र संघलाई अनुरोध

३० साउन, काठमाडौं । नेपाल विद्यार्थी संघले नेपालका बाढी पीडितलाई सहयोग गर्न संयुक्त राष्ट्र संघलाई अनुरोध गरेको छ । संयुक्त राष्ट्र संघको युवा सम्मेलनमा भाग लिन अमेरीकाको न्यूयोर्क पुगेको प्रतिनिधि मण्डलमा सहभागी नेबिसंघ अध्यक्ष नैनसिंह महरले नेपालमा ठूलो विपत्ती आइपरेको भन्दै सहयोगको आग्रह गरेका हुन् । संयुक्त राष्ट्र संघको युवा सभामा महरले सम्बोधन गरेका थिए … Continue reading बाढी पीडितलाई सघाउन संयुक्त राष्ट्र संघलाई अनुरोध