२२ मंसिर, काठमाडौं । धनुषा क्षेत्र नं. ३ मा प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ ।
सार्वजनिक मतपरिणाम अनुसार राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले अग्रता लिएका छन् ।
महतोले ५८१ मत प्राप्त गर्दा कांग्रेस नेता तथा पूर्व गृहमन्त्री विमलेन्द्र निधिले ५७१ मत पाएका छन् ।
यस्तै वाम गठबन्धनका साझा उम्मेदवार रामसिंह यादवको ४४ मत रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4