
५ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संसदीय समितिमा नबस्ने घोषणा गरेका छन् ।
केन्द्रीय कायस्समितिको बैठकमा रामचन्द्र पौडेल पक्षीय नेताहरुले विधान विपरित भएको भन्दै संसदीय समिति र कार्यसम्पादन समिति भंग गर्न माग गरेका थिए ।
शुक्रबारको बैठकमा नेता कोइरालाले विधान विपरितको समितिमा आफू नबस्ने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4