१२ माघ, काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–२, तिनघरेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिनघरेमा डेरा गरी बस्दै आएका २० वर्षीय जीवन तामाङ छन् ।
प्रहरीका अनुसार बिहीबार रातो गुम्बा नजिकै सागर पौडेलको घर ढलान गर्ने क्रममा मेसिनको भाइव्रेटरको नोजलबाट उनलाई करेन्ट लागेको थियो । र, उपचारको लागी साइबाबा मेमोरियल अस्पताल, ढुङ्गेधारा लगिएकोमा उपाचारकै क्रममा मृत्यु भएको जनाइएको छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4