२५ फागुन,काठमाडौं । दशैं-तिहारको शुभ अवसरमा महिन्द्राले आफ्ना ग्राहकहरुका लागि ल्याएको बिग, बिगर, बिगेस्ट अफरको बम्परलक्की ड्रमा जीटी कन्सट्रक्सनले महिन्द्रा एक्युभी ५०ण् र काठमाडौं निवासी होमबहादुर पुनले महिन्द्रा इ २ओ जितेका छन् ।
“ठूलो छ अफर सबैभन्दा, ठूलै पाइन्छ महिन्द्रा किन्दा” भन्ने नाराको साथ आएको यस अफर अन्तर्गत नेपालभरका जुनसुकै शोरुमबाट महिन्द्राको एक्युभी ५०ण् रथारबाहेक कुनैपनि गाडी किन्ने बित्तिकै ग्राहकले स्क्रयाच्मा एक तोलासम्म सुन र साथमा महिन्द्रा गस्टो १२५ स्कूटर जित्ने मौका प्राप्त गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4