+
+

दीपकराजले किने ७९ लाखको कार

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख २१ गते १४:०२

चर्चित हास्यकलाकार दीपकराज गिरीले आफ्नो सवारीसाधन फेरेका छन् । उनले ७९ लाख मूल्यमा हेक्जा कार खरिद गरेका हुन् ।

यसअघि उनी स्वीफ्ट डिजायर चढ्ने गर्थे, जुन ३१ लाख मूल्यको थियो । त्यो पुरानो भएकाले नयाँ कार किनेको दीपकले बताए ।

तितो सत्यबाट चर्चित बनेका हास्यकलाकार गिरी पछिल्लो समय चलचित्र निर्माणमा व्यस्त छन् । उनको समूहले निर्माण गरेका पछिल्ला फिल्म छक्का पञ्जा र छक्का पञ्जा २ ले व्यापारको कीर्तिमान कायम गरेका थिए । अहिले उनी छक्का पञ्जा ३ को तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?