+
+

सिजीका टिभीहरु हस्तान्तरण

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन २८ गते ८:०३

२८ साउन, काठमाडौं । सिजीले हालसालै विश्वकप फुटलबलमा राखिएको योजना अनुरुप दुई जना भाग्यशालि विजेताहरुलाई आफ्नो टिभी प्रदान गरेको छ ।

आफ्नै त्रिपुरेश्वरमा रहेको शोरुममा एक कार्यक्रम आयोजना गरि टिभी प्रदान गरिएको हो ।

उक्त टिभीहरु कटारीकी रोसनी कार्की र तिलगंगाका सञ्जिप देउलाले पाए । सिजीका विजनेस युनिट हेड धर्वेन्द्र जोशीले हस्तान्तरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?