+
+

नापी कार्यालय धनुषाका कर्मचारी घुससहित पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ १९ गते १६:४५

१९ भदौ, धनुषा । नापी कार्यालय धनुषामा कार्यरत जंजिरदार जयगोविन्द यादव १५ हजार घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले सेवाग्राहीसँग घुस लिएको भन्दै जयगोविन्दलार्इ पक्राउ गरेको हो ।

लक्ष्मिनियाँ गाउँपालिका–३ अगिलेशवाका सेवाग्राहीसँग जग्गा नापी हुँदा सच्याउनका लागि १५ हजार घुस मागेको भन्दै उनलार्इ रङ्गेहात पक्राउ गरेको अख्तियारको बर्दिवास कार्यालयका प्रमुख पुरुषोत्तम ढकालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?