नक्कली भूकम्पपीडितको विगविगी, जनप्रतिनिधि भन्छन् – मनलागी हुँदा पनि केही गर्न सकिएन

२५ कात्तिक, सिन्धुपाल्चोक । जिल्लामा भूकम्पपछिको पुनर्निर्माणमा निकै प्रगति देखिए पनि यसमा धेरै विकृति र अनियमितता देखिएको स्थानीय सरकारका प्रमुखहरुले बताएका छन् । सदरमुकाम चौतारामा जिल्लास्तरीय संवाद समूहले आयोजना गरेको अन्तर्क्रियामा जनप्रतिनिधिले पुनर्निर्माणका क्रममा गाउँ नगरमा भएका अनियमितताको पर्दाफास मात्र गरेनन्, वास्तविक भूकम्पपीडितले अनुदान नै नपाएको गुनासो गरे । पुननिर्माणका नाममा राज्यकोषको चरम दुरुपयोग भइरहेको … Continue reading नक्कली भूकम्पपीडितको विगविगी, जनप्रतिनिधि भन्छन् – मनलागी हुँदा पनि केही गर्न सकिएन