+
+

दिलिप र अलिसाको ‘मान्छे फकाएर आफ्नो हुँदैन’

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख ६ गते १५:०५

 

नायक दिलिप रायमाझी अभिनित नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘मान्छे फकाएर आफ्नो हुँदैन’ बोलको गीतमा नायक दिलिप रायमाझी र मोडल अलिसा शर्माको मोडलिङ छ । गायक बद्री पंगेनी र बिष्णु माझीको स्वर रहेको गीतमा शब्द तथा संगीत बिनोद पराजुलीको छ ।

काजिश श्रेष्ठको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको भिडियोमा उत्सव दाहालको छायांकन, दीपक बिष्टको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?