
२० वैशाख, गुल्मी । गुल्मीमा भिरबाट लडेर एकजनाको मुत्यु भएको छ । गुल्मी दरबार गाउँपालिका-४ बिरवासका ४४ वर्षीय चेतराम चुडाली रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।
चुदाली बिहीबारदेखि घरको सम्पर्कमा नभएको र स्थानीय थुम्काको भिरबाट लडेर मृत अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
उनको शव शुक्रबार दिउँसो फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4