
गायक कृष्णभक्त राइको आवाजमा समावेश ‘सरु’ बोलको गीत सार्वजनिक भएको छ । लिलकृष्ण पुनको शब्द तथा संगीतमा तयार भएको यो गीतले अर्कै यूवकसँग लागेकी आफ्नी प्रेमिकाको कथा देखाएको छ । यो गीतको भिडियोलाई क्रान्ती केसीले निर्देशन गरेका छन् ।
भिडियोमा अजय रेग्मीको छायांकन, क्रान्ती केसीको सम्पादन छ । भिडियोमा नायिका शिल्पा पोखरेल, विक्रम बुढाथोकी र प्रकाश गौतमको अभिनय छ । नायिका शिल्पा पोखरेल अहिले म्यूजिक भिडियोको अभिनयमा समेत व्यस्त छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4