
२८ वैशाख, काठमाडौं । नेपालको सुमधूर संगीतकार, गायक र रचनाकार स्वपनील शर्मा आफ्नो नयाँ गीत रिलिज गरेका छन् । यो गीतले वीर गोर्खाली मुटु र नेपालीको जिवन्त भावनालाई सम्मान गर्दछ ।
गीतहरुमा लुकेको भवनात्मकताले जो कोहिलाई पनिसोच बदल्न बाध्य गर्ने स्वपनील बताउँछन् । गीतले नेपालीलाई गौरवान्वित बनाउने दावी गरिएको छ ।
गीतको रचनामा देश प्रतिको माया, विविधता र यहाँको मानिसको स्पष्ट झल्को पाइन्छ । त्यसैले यो गीत वीर गोर्खाली र जोशिलो नेपालीको लागि एउटा एन्थम नै बन्न योग्य छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4