+
+

र्याडिसन होटल काठमाडौंमा “पिज्जा र पास्ता” प्रमोशन

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ३० गते २१:२८

र्याडिसन होटल काठमाडौंले यही जुन १४बाट दुई हप्ता लामो अथेन्टिक इटालिएन “पिज्जा र पास्ता” सेलिब्रेसन आयोजना गर्ने भएको छ । यो प्रमोशन बेलुकाको ६ः३० बजे देखि रातीको १०ः३० बजे सम्म वोलिभ गार्डेन रेष्टुरेन्टमा आयोजना हुँदैछ ।

“पिज्जा र पास्ता” प्रमोशनले पहुनाहरुलाई परमपरागत इटालिएन स्वादलाई अन्वेषण गर्ने मौका प्रधान गर्छ । एक्सर्पटद्वारा छनोट गरिएको स्पेशल वाइनसँगै हाण्ड र्काप्रटेड पिज्जा र होममेड पास्ताले पनि खाना पारखीहरुलाई भिन्न र स्वादिष्ठ परिकारको अनुभव दिने होटलले जनाएको छ ।

“पापरडिले कार्वोनरासँग र्सिम्प र लिच्ची” होस वा “क्यापीलेटी संग पोरसीनी मसरुम सस”, “पिज्जा र पास्ता” प्रमोशनमा स्पेशल आ ला कार्ट मेनु बाट शानदार इटालिएन भोजनको लागी वोलिभ गार्डेन विशिष्ट रोजाई हुने होटलल जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?