
सिड्नी । एनआरएन अस्ट्रेलियाको आगामी दुई वर्षको नयाँ नेतृत्व चयन गर्नका लागि शनिबार अस्ट्रेलियाका बिभिन्न शहरमा मतदान भइरहेको छ ।
बिभिन्न दुई सय पदहरुका लागि चार सय उम्मेदवारहरु चुनावी मैदानमा छन् । आठ शहरमा हुने निर्वाचनमा १० हजारभन्दा बढी मतदाता छन् ।
मतदानमा पूर्ण विद्युतीय उपकरण प्रयोग गरिएको छ । सबै मतदान केन्द्रहरुमा स्थानीय समयअनुसार बिहान ९ बजे आसपासबाट मतदान सुरु भएको छ । मतदान साँझ ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4