+
+

कोरोनाको त्रासले उडाएको होलीको रंग

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७६ फागुन २६ गते १४:१४

२६ फागुन, काठमाडौं । रंगहरुको पर्व होलीमा रमाउनेहरुका लागि बसन्तपुर क्षेत्र उत्तम स्थान हो । बसन्तपुरमा चिर ठड्याएपछि होली सुरु हुन्छ र होलीको मुख्य दिन त्यहाँ निकै रमझन हुन्छ ।

तर यो पटक बसन्तपुरको होली विगतको जस्तै छैन । विश्वभर फैलिएको कोरोनाको संक्रमणका कारण सरकारले पनि भीडभाड हुने गरी कार्यक्रम नगर्न र होली नखेल्न आग्रह गरेको छ ।

त्यही कारण बसन्तुपुरमा हरेक होलीमा हुने कन्सर्ट स्थगित भएको छ । होली खेल्नेहरुको संख्या पनि निकै कम छ ।

केही भने मास्क लगाएरै होली खेलिरहेका थिए ।

हेर्नुहोस् तस्वीरहरु :

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?