प्रधानमन्त्रीबाट ‘हाइ पर्फमेन्स सेन्टर’ र ‘स्पोर्ट्स साइन्स रिसर्च सेन्टर’को उद्घाटन (तस्वीरहरू)
खेलाडीको शारीरिक क्षमता र संरचनाबारे अध्ययन गर्न राखेपले नेसनल स्पोर्ट्स साइन्स रिसर्च सेन्टर स्थापना गरेको हो। आधुनिक प्रविधिको प्रयोग गरी प्रशिक्षण प्रभावकारी बनाउने...
