
४ चैत, काठमाडौं । काठमाडौंको जडिबुटीमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्री गम्भीर घाइते भएका छन् ।
घाइते हुनेमा खोटाङ घर भइ ललितपुरको ईमाडोल बस्ने ५१ वर्षीय हेम बहादुर राई छन् । राईको वीर अस्पतालमा उपचार भइरहेको छ ।
सोमबार राति करिब पौने ९ बजे नम्बर नखुलेको मोटरसाइकलले राईलाई जडिबुटी चोकमा ठक्कर दिएको थियो ।
राईलाई ठक्कर दिएर मोटरसाइकल सहित चालक फरार भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4