+
+

एउटा मान्छेको मायाको कुरा गर्दै अनु

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ३० गते ११:३०

‘एउटा मान्छेको मायाले कति फरक पार्दछ, जिन्दगीमा’ बोलको गीत अहिले पनि उस्तै चर्चित छ । यो गीतको भाव माया गर्नेहरूले अझै बढी बुझ्ने गर्छन् । सायद नायिक अनु शाहले पनि यो कुरालाई अझै बढी बुझेको हुनुपर्छ ।

लामो समयदेखि नायक सविन श्रेष्ठको मायामा रहेकी यी सुन्दरीलाई उनको मायाले धेरै फरक पारेको छ । यसैले त उनी मुस्कुराउँदै एउटा मान्छेको मायाले जीवनमा पार्ने फरकपनाको विषयमा कुरा गरिरहेकी छिन्।

नेपाली चलचित्र क्षेत्रमा सक्रिय रहेकी नायिका अनु शाह, अहिले पनि लकडाउनका कारण घरमै छिन् । उसो त उनले पछिल्लो समयमा चलचित्रमा काम गरेकी छैनन् । बरु उनी कहिले नायक सविन श्रेष्ठसँगको बिहेको खबरले चर्चामा रहन्छिन् त कहिले सामाजिक सञ्जालमा पोस्ट गरेका तस्वीरका कारणले चर्चामा रहन्छिन्।

हातमा चलचित्र होस् या नहोस्, अनुलाई फरक परेको छैन । उनलाई त सविनको मायाले पो फरक पारेको छ त ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?