
१५ भदौ, काठमाडौं । सरकारले कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचारमा समन्वय गर्न सांसदहरुलाई आग्रह गरेको छ।
मन्त्रिपरिषदको आइतबारको बैठकले प्रत्येक निर्वाचन क्षेत्रमा प्रत्यक्ष निवार्चित सांसदको नेतृत्वको समानुपातिक सांसद र राष्ट्रियसभा सदस्यलाई आवश्यक समन्वय र अनुगमन गर्न आग्रह गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4