+
+

नेकपा ओली समूहको केन्द्रीय कमिटी बैठक बालुवाटारमा सुरु

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ९ गते १४:३८

९ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

बालुवाटारमा जारी बिहीबारको बैठकमा नेकपा सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा बादल समेत सहभागी भएका छन् ।

ओली समूहको यो तेस्रो केन्द्रीय कमिटी बैठक हो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?