+
+

अख्तियारले राष्ट्रपतिसमक्ष पेस गर्‍यो वार्षिक प्रतिवेदन

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ९ गते १५:४६

९ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३० औं वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गरेको छ ।

आयोगका कार्यवाहक प्रमुख आयुक्त डा. गणेशराज जोशीले नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति भण्डारी समक्ष पेस गरेका हुन् ।

आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहकाबीच प्रमुख आयुक्त जोशीले आर्थिक वर्ष २०७६/७७को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?