+
+

पूर्व डेपुटी गभर्नर सिवाकोटीको ‘समृद्ध नेपाल’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १५ गते १७:२१

१५ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीको ‘समृद्ध नेपाल’ बोलको गित सार्वजनिक गरिएको छ । सिवाकोटीले लेखेको उक्त गित बुधबार ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो ।

आलोक श्रीले संगित दिएको ‘समृद्ध नेपाल’मा रुपक डोटेल र कृष्णा काफ्लेले स्वर रहेको छ । गितको भिडिायोमा भने कलाकारद्वय सृष्टि खड्का र दीपक कार्कीको अभिनय रहेको छ ।

गितमा राष्ट्रभाव झल्कने शब्दहरु समेटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?