प्रभु क्यापिटल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत कोभिड-१९ को दोश्रो लहरबाट प्रभावित अछाम जिल्लामा कार्यरत समविकास नेपाललाई अछामको साँफेफेबगरमा कोभिड-१९ को प्रभाव रोकथाम तथा न्यूनीकरणका लागि विभिन्न स्वास्थ्य सामाग्रीहरु वितरण गरेको छ ।
समविकास नेपालले यी स्वास्थ्य सामाग्रीहरु अछामको साँफेबगरमा अवस्थित स्वास्थ्य केन्द्र तथा आइसोलेसन केन्द्रमा कोभिड-१९ का विरामीहरुलाई वितरण गर्नेछ ।
क्र.सं. | विवरण | संख्या |
१ | पूनःप्रयोग गर्न मिल्ने मास्क | १५० थान |
२ | साबुन | १५० थान |
३ | स्यानिटाइजर (१०० मिलिलिटर) | १५० थान |
४ | पुनःप्रयोग गर्न मिल्ने स्यानिटरी प्याड | १५० थान |
५ | आकस्मिक खाद्य सामाग्री | १५० थान |
६ | पारासिटामोल | १५० थान |
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4