
१५ जेठ, काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्न अर्थमन्त्री विष्णुप्रसाद पौडेल सिंहदरबार आइपुगेका छन् ।
सरकारले संसद नभएका बेला अध्यादेशमार्फत ल्याउन लागेको बजेट अर्थमन्त्री पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्रस्तुत गर्नेछन् ।
बजेट प्रस्तुत गर्नुअघि मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले तीनवटा अध्यादेश जारी गरेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4