
१ जेठ, वीरगञ्ज । पर्साको जिराभवानी गाउँपालिका–१ को वडाध्यक्षमा नेकपा एमालेका रामशरण खवास विजयी भएका छन् । १ हजार २८८ मत ल्याएर खवास वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका शेख नुमान आजमले ९ सय ३३ मत प्राप्त गरेका छन् । वडा सदस्यहरूमा पनि एमालेकै उम्मेदवारहरु विजयी भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4