
१ जेठ, बारा। बाराको कोल्हबी नगरपालिका-१० वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार कुञ्जविहारी चौधरी निर्वाचित भएका छन् ।
कञ्जविहारी चौधरीले ७६ मतले निकटतम् प्रतिद्वन्द्वी रञ्जित चौधरीलाई हराएका हुन् ।
कञ्जविहारीले ९८७ मत ल्याएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी रञ्जितले ९११ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4