
२ जेठ, काठमाडौं । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा कांग्रेस विजयी भएको छ । कांग्रेसका युक हां वीर हांगाम २ हजार ८६९ मतसहित अध्इक्षमा विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी केदार जंग लिम्बुले २ हजार ७७० मत ल्याएर हारमा चित्त बभुझाएका छन् ।
उपाध्यक्षमा एकीकृत समाजवादीका दुर्गा प्रसाद श्रेङ चङ्गवाङ २ हजार ५९८ मत ल्याएर निर्वाचित भए ।
उनलाई स्वतन्त्र उम्मेदवार दावा छिरिङ शेर्पाले चुनौती दिएका थिए । तर, शेर्पा १ हजार ६५७ मतमै समेटिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4