
९ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले विचार मिल्ने कम्युनिष्टहरुसँग एकता गर्दै जानुपर्ने प्रस्ताव गरेका छन् ।
बिहीबार पार्टी पुर्नगठन दिवस मनाउन आयोजित कार्यक्रममा त्यस्तो प्रस्ताव गरेका हुन्।
उनले भने, ‘विचार मिल्ने कम्युनिष्ट समूहहरुसँग एकताका प्रक्रियालाई पनि अघि बढाऔँ, आगामी निर्वाचनलाई पार्टी र क्रान्तिको अग्रगति को हितमा अधिकतम रुपले उपयोग गरौँ …।’
आफूहरु सामू ठुल्ठूला चुनौती र बिराट सम्भावना रहेको खनालको ठम्याइ छ ।
हेर्नुस् खनालको प्रस्तावको पूर्णपाठ :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4