
२ असोज, काठमाडौं । आश्विन सङ्क्रान्तिका दिन मनाइएको विश्वकर्मा पूजा आइतबार बिसर्जन गरिएको छ ।
विश्वकर्मा पूजा गर्नेहरुको एक समूहले विश्वकर्मा भगवानको प्रतिमा चोभारको बागमती नदीमा आइतबार विसर्जन गरेका हुन् ।
शनिबार वर्कसप तथा कलकारखानामा रंगीचंगी पार्नुका साथै विश्वकर्माको प्रतिमामा विशेष पूजा गरिएको थियो ।
हेर्नुस् तस्वीरहरु :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4