
२५ असोज, काठमाडौं । झापा निर्वाचन क्षेत्र नं. २ मा अधिवक्ता स्वागत नेपालले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
नेपालले आफ्नो उम्मेदवारी कुनै दल वा दलका नेताका विरुद्ध नभएको बताए ।
जनताले पदबाट फिर्ता बोलाउन पाउने अधिकार ‘राइट टु रिकल’ लागू गराउन संघीय संसदको उम्मेदवार बनेको उनले बताए ।
झापा क्षेत्र नम्बर २ मा एक महिलासहित २० जना उम्मेदवार छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4