+

नेपालविरुद्ध वेस्टइन्डिज ‘ए’ को उत्कृष्ट सुरुवात

२०८१ वैशाख  १९ गते १३:०८ २०८१ वैशाख १९ गते १३:०८
नेपालविरुद्ध वेस्टइन्डिज ‘ए’ को उत्कृष्ट सुरुवात

१९ वैशाख, काठमाडौं । वेस्टइन्डिज ए ले तेस्रो टी-२० खेलमा घरेलु टोली नेपालविरुद्ध उत्कृष्ट सुरुवात गरेकोछ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको वेस्टइन्डिजले १० ओभरमा १ विकेट गुमाउँदै १०९ रन बनाएको छ ।

वेस्टइन्डिजका जोनसन चाल्र्स ३३ बलमा ७ चौका र ५ छक्कासहित ६८ रनमा क्रिजमा छन् ।

आन्द्रे फ्लेचचर १७ बलमा १ चौका र १ छक्कासहित २२ रनमा नट आउट छन् । ओपनर एलिक एथानाजे भने १७ रनमा ट आउट भएका थिए ।

टी २० क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय